सेयर

Nepal Live

नेपाल टेलिकमले प्रतिसेयर ५५ रुपैयाँ लाभांश बाँड्ने

काठमाडौं- नेपाल टेलिकमले आर्थिक वर्ष २०७३/७४ को मुनाफा रकममध्येबाट सेयरधनीलाई प्रतिसेयर ५५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने भएको छ।  आइतबार कम्पनीको दसौं वार्षिक साधारणसभाले प्रतिसेयर ५५ रुपैयाँका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने र कम्पनीको नियमावली संशोधनलगायत विभिन्न प्रस्ताव सर्वसम्मतले

पढ्नै पर्ने