बैकिङ/बीमा

Nepal Live

बैंकहरुमा लगानीयोग्य पुँजीको अभाव, संकट टार्न राष्ट्र बैंकको अग्रसरता 

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजीको अभाव भएपछि  नेपाल राष्ट्र बैंकले पछिल्ला दिनहरुमा रकम पठाउन थालेको छ। बुधबार १० अर्ब पठाएको राष्ट्र बैंकले बिहीबार थप १० अर्ब रुपैयाँ बजारमा पठाउँदै छ। बैंक तथा वित्तीय संस्थाले बुधबार २२ अर्ब ६८ करोड

पढ्नै पर्ने