गसिप

Nepal Live

पन्छिनका लागि 'एक लाख' भनेका शम्भुजितले फ्यानबाट हात पारे ७५ हजार

काठमाडौं– नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति रहेका वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले कुनै समय संगीतमा एकछत्र राज गरेका थिए। नेपाली फिल्म संगीत उक्त समय शम्भुजितमय नै थियो। उनको त्यही कलाका थुप्रै फ्यान छन्। शम्भुजितको संगीतमा गीत गाउन पाए हुन्थ्यो

पढ्नै पर्ने