बलिउड/हलिउड

Nepal Live

'हेट स्टोरी ४' को नयाँ रिलिज मिति तय 

नयाँ दिल्ली (एजेन्सी)- बलिउड फिल्म निर्देशक विशाल पान्ड्याको 'हेट स्टोरी' शृंखलाको चौथो भाग 'हेट स्टोरी ४' को रिलिज मिति सारिएको छ। फिल्म निर्माण युनिटको पछिल्लो निर्णय अनुसार फिल्म मार्च ९ तारिखमा रिलिज हुने भएको हो। उर्वशी रौतेला र करन वाही अभिनीत

पढ्नै पर्ने