कलिउड

Nepal Live

‘शेरबहादुर’ हलिउड प्रभावित फिल्म, 'दृष्टिविहीन' पात्रले गरे खुलासा

काठमाडौं- माघ १९ बाट रिलिजको तयारीमा रहेको फिल्म ‘शेरबहादुर’ हलिउड फिल्मबाट प्रभावित भएर बनाइएको खुलेको छ। एक सन्की भूपू आर्मीको कथामा आधारित फिल्म एक हलिउड फिल्मबाट प्रभावित रहेको फिल्मका मुख्य कलाकार सुनिल थापाले बताएका छन्। मंगलबार राजधानीको एभरेस्ट फिल्म एकेडेमीमा 'शेरबहादुर'को निर्माण

पढ्नै पर्ने