उद्योग

Nepal Live

तीन वर्षसम्म कालोसूचीमा राखिने यी हुन् पाँच कम्पनी

काठमाडौँ- समयमै खरिद बिक्री नगर्ने विभिन्न ५ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन्।  प्रतिबद्धताबमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखी कारबाही गरेको हो।  कालोसूचीमा परेकामा टोखा नगरपालिका धापासीको ‘डिएनके ट्रेडिङ प्रालि’, काठमाडौँ महानगरपालिका घट्टेकुलोको ‘क्वालिटी सेक्युरिटी गुड्स

पढ्नै पर्ने