कृषि

Nepal Live

गत वर्ष ९० रुपैयाँ किलो बिक्री भएको अदुवा यस वर्ष २० रुपैयाँ दिने पनि आएनन्

धनकुटा- प्रमुख नगदे बालीका रुपमा खेती भइरहेको अदुवाको मूल्यमा गिरावट आएपछि धनकुटाका किसान निरास बनेका छन्।  आन्तरिक बजारमा हुने सीमित खपतबाहेक अदुवाको गुणस्तर नभएको भन्दै भारतीय व्यापारीले लैजान नमानेपछि किसान मारमा परेको खाल्सा छिन्ताङ शहीद भूमि गाउँपालिकाका नरेन्द्र राई बताउँछन्। वन्यजन्तुले

पढ्नै पर्ने