पयर्टन

Nepal Live

सौराहामा सम्पन्न हात्ती महोत्सवबाट ३ लाख रुपैयाँ नाफा

रत्ननगर- चितवनको रत्ननगरस्थित सौराहामा हालै सम्पन्न चितवन हात्ती महोत्सवमा रु तीन लाख नाफा भएको छ।  क्षेत्रीय होटल संघ चितवनको आयोजनामा पुस ११ देखि १५ गतेसम्म चलेको १४औँ चितवन हात्ती महोत्सवको मंगलबार आयव्यय सर्वजनिक गर्दै संघले रु तीन लाख तीन हजार ८४५

पढ्नै पर्ने