फिचर

Nepal Live

नायक आर्यन भन्छन्– कार दुर्घटनाले पछाडि धकेल्यो करिअर 

काठमाडौं– आर्यन अधिकारी नेपाली फिल्म क्षेत्रका आसलाग्दा अनुहार हुन्। ‘के म तिम्रो होइन र’ बाट नेपाली रजतपटमा पाइला टेकेका उनले त्यसपछि चार वटा फिल्ममा काम गरिसकेका छन्। उनको दोस्रो फिल्म ‘बटरफ्लाइ’ पुस २८ गते दर्शकमाझ आउँदै छ। आर्यनलाई हिरो बन्ने रहर

पढ्नै पर्ने