काठमाडौं– प्रस्तुत छ, दिनभरका प्रमुख समाचार समेटिएको नेपाल लाइभ समाचार।
_x000D__x000D_
आजका शीर्ष समाचारहरुः
_x000D__x000D_
१) शान्ति सम्झौता भएको १२ वर्ष पूरा, ६० दिनभित्र सक्नुपर्ने काम अझै सकिएन
_x000D__x000D_
२) प्रधानमन्त्रीद्वारा मन्त्रालयगत समीक्षा बैठक सुरु, तीन दिनसम्म बैठकको समिक्षा गरिने
_x000D__x000D_
३) अदालतमा भू–माफियाको चलखेल, गोंगबुको ११ रोपनी जग्गा व्यक्तिका नाममा गर्न सर्वोच्चको फैसला
_x000D__x000D_
४) क्यामरुनलाई हराएको खेलमा नेइमार घाइते, मेक्सिकोमाथि अर्जेन्टिनाको जित
_x000D__x000D_
५) र, इन्टरपोलको अध्यक्षमा रूसी उम्मेदवार पराजित, दक्षिण कोरियाका किम निर्वाचित
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।