काठमाडौं– श्रीमतिको हत्या गरेको अभियोगमा इलाम जिल्लाको फाल्गुनन्द गाउँपालिका–३ ख्यारुपा सिरानका ४२ वर्षीय नरबहादुर चेम्जोङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
_x000D__x000D_
नरबहादुरले आफ्नी जेठी श्रीमती ३९ वर्षीया ईन्द्रमाला चेम्जोङलाई धारिलो हतियारले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो।
_x000D__x000D_
हत्या गरी फरार भएका नरबहादुरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।