जनकपुर– प्रदेश नं. २ सरकारले भोलि मंसिर ५ गते सार्वजनिक विदाको घोषणा गरेकाे छ।
_x000D__x000D_
प्रदेश २ का आठवटै जिल्लामा मुस्लिम धर्माबलम्बीहरूको पैगम्बर मोहम्मदको जन्मदिनकाे अवसरमा प्रदेश सरकारले बुधबार विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
_x000D__x000D_
मधेसमा मनाइने विभिन्न चाडपर्वलाई ध्यानमा राख्दै प्रदेश सरकारले सार्वजनिक विदाको घोषणा गर्दै आएको छ।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।