काठमाडौं– प्राडा गोविन्द केसी अस्वस्थ भएका छन्।
_x000D__x000D_
अत्यधिक छाती दुखाइका कारण उनी त्रिवि शिक्षण अस्पतालस्थित : मनमोहन कार्डियोभास्कुलर सेन्टरको इमर्जेन्सीमा उपचाररत छन्।
_x000D__x000D_
आज बिहान ४ बजेदेखि उनी त्यहाँ उपचाररत रहेको उनी निकट डा अभिषेक सिंहले जानकारी दिए। उनको उपचार चलिरहेको र रिपोर्ट अाउन बाँकी रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।