भट्टराई र समालको स्वरमा ‘तिम्ले बाँचा तोड्यौ भने’ सार्वजनिक [भिडियो]

नेपाल लाइभ | २०७५ मङ्सिर १ शनिबार | Saturday, November 17, 2018 १५:२३:५८ मा प्रकाशित

काठमाडौं- गायिका बबिना भट्टराई र गायक जगदीश समालको स्वरमा सजिएको गीत ‘तिम्ले बाँचा ताड्यौ भने’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ। 

_x000D_ _x000D_

रामशरण पृथकसोचको शब्द रहेको उक्त गीतमा नारायण सुवेदीले संगीत भरेका छन्। 

_x000D_ _x000D_

अनु र असोकले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन केदार धितालले गरेका हुन्। हाइलाइट्स नेपालले उक्त भिडियो बजारमा ल्याएको हो।  

_x000D_ _x000D_