काठमाडौं– सरकारले गत आर्थिक वर्ष (आव) २०७३/७४ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ। सातौं राष्ट्रिय कर दिवसका अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाले उत्कृष्ट १५ करदातालाई सम्मान गरेका हुन्।
_x000D__x000D_
आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ। सोही मेसोमा उक्त आवमा सबैभन्दा बढी कर तिर्ने करदातालाई पनि सम्मान गरिएको हो।
_x000D__x000D_
आव ०७३/७४ मा सबैभन्दा बढी कर सूर्य नेपाल प्रालिले तिरेको छ। त्यस्तै, व्यक्तिगत आयकरमा सबैभन्दा बढी तिर्नेमा सिद्धार्थ शमशेर जबरा छन्।
_x000D__x000D_
हेर्नुस् सबैभन्दा बढी कर तिर्ने करदाता-
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।