विराटनगर– इलाम नगरपालिक–८ स्थित माईखोलामा पौडी खेल्ने क्रममा डुबेर १ युवकको मृत्यु भएको छ।
_x000D__x000D_
स्थानीय नरधन लिम्बूका १७ वर्षीय छोरा लेखराज लिम्बूको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
_x000D__x000D_
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल इलाम पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।