जनकपुरधाम- जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल तथा देशभरी नै आज हर्सोल्लासपूर्वक छठपर्व मनाईदै छ। पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिईएको छ।
_x000D__x000D_
अस्ताउँदो सूर्यलाई अघ्र्य दिन जनकपुरको पोखरी तलाउमा बनाईएको घाटमा बिहानैदेखि छठको पूजा सामग्री लिएर भक्तजनहरु उपस्थित भएका थिए।
_x000D__x000D_
चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो अर्थात् मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिने गरिन्छ। भोलि बिहान उदाउदो सूर्यको अघ्र्य दिएपछि छठपर्वको समापन हुन्छ।
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।