जनकपुर– छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ। यो दिनलाई सन्ध्या अर्घ भनिन्छ।
_x000D__x000D_
_x000D__x000D_
कात्तिक शुक्ल षष्ठीमा मनाइने छठ पर्वमा अस्ताउने र सप्तमीमा उदाउने सूर्यको अर्घ दिइन्छ।
_x000D__x000D_
_x000D__x000D_
छठ पर्व नै यस्तो एक पर्व हो जसमा सूर्यको अस्ताउँदो र उदाउँदो दुवै बेलाको पूजा गरिन्छ।
_x000D__x000D_
त्यसैले मिथिलामा छठको स्थान सबैभन्दा उच्च छ।
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।