काठमाडाैं– सरकारले २० वर्षे पुराना ट्याक्सी सट्टापट्टा दर्तामा रोक लगाएको छ।
_x000D__x000D_
यातायात व्यवस्था विभागले २० वर्षे पुराना ट्याक्सीको सट्टामा नयाँ ट्याक्सी दिने विषयमा नयाँ मापदन्ड आवश्यक रहेको भन्दै दर्ताका रोक लगाएको छ।
_x000D__x000D_
साथै विभागले नयाँ मापदन्ड समेत बनाइरहेको जनाएको छ। अहिले उपत्यकामा झन्डै ९ हजारको संख्यामा ट्याक्सी सञ्चालनमा छ।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।