नजिकका बहिनीबाट टीका थापे उपराष्ट्रपति पुनले

Nepal Live

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीका लगाएका छन् । उनले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा कपुरधारास्थित उपराष्ट्रपतिको निवासमा भाइटीका थापेकाे  पुनको सचिवालयले जनाएको छ। 

उपराष्ट्रपतिकी दिदी गृहजिल्ला रोल्पामा रहेकाले उनले नजिकका बहिनीहरु चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाबाट टीका लगाएका हुन्। 
- रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार