टीकाका बेला प्रधानमन्त्री ओलीको मुस्कान [फोटो फिचर]

 रत्न श्रेष्ठ

Nepal Live

काठमाडौं-  उपचारार्थ अस्पताल भर्ना भएर हालै मात्र सरकारी निवास वालुवाटार फर्केका प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली यम पञ्चकको पाँचौं दिन अर्थात् भाइटीकाका दिन साह्रै प्रफुल्ल देखिए। 

बहिनी विष्णुमाया ढकाल र कौशिला कोइरालाको हातबाट टीका ग्रहण गर्दैगर्दा उनले आफू स्वस्थ्य र खुशी रहेको बताएका थिए। ‘उहाँले म कमजोर छु भनेर सोच्नुभएको छैन’ प्रधानमन्त्री ओली निकट वालुवाटार स्रोतले नेपाल लाइभसँग भन्यो, ‘पूर्ववत शैलीमा हाँसो ठट्टा गर्दै उहाँले टीका ग्रहण गर्नुभयो।’

हेरौं तस्बिरः

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार