करिब ५ अर्बको आइपिओ अाउँदै, कुन कम्पनीको कति? [सूचीसहित]

Nepal Live

काठमाडौं– नेपाली सेयर बजारमा करीव ४ अर्ब ९३ करोड रुपैयाँको साधारण सेयर(आइपिओ) आउने तयारीमा रहेको छ।

चार कम्पनीको मात्र १ अर्ब ७८ करोड ६३ लाख ४६ हजार रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिइसकेको छ। यसैगरी, २१ कम्पनीले ३ अर्ब २४ करोड ३४ लाख ३८ हजार रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन्।

बोर्डमा आइपिओ निष्कासनको लागि आवेदन दिने मध्ये अधिकांश जलविद्युत् कम्पनी छन्। 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार