काठमाडौं– नेपाली सेयर बजारमा करीव ४ अर्ब ९३ करोड रुपैयाँको साधारण सेयर(आइपिओ) आउने तयारीमा रहेको छ।
_x000D__x000D_
चार कम्पनीको मात्र १ अर्ब ७८ करोड ६३ लाख ४६ हजार रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिइसकेको छ। यसैगरी, २१ कम्पनीले ३ अर्ब २४ करोड ३४ लाख ३८ हजार रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन्।
_x000D__x000D_
बोर्डमा आइपिओ निष्कासनको लागि आवेदन दिने मध्ये अधिकांश जलविद्युत् कम्पनी छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।