होटलमा लगी बलात्कार गरेको आरोपमा युवक पक्राउ

नेपाल लाइभ | २०७५ कार्तिक १९ सोमबार | Monday, November 05, 2018 १०:१८:३६ मा प्रकाशित

काठमाडौं- काठमाडौं महानगरपालिका–१६ बसन्तनगरस्थित होटल कमलतालमा लगी युवती बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 

_x000D_ _x000D_

रुकुम उत्तरगंगा गाउँपालिकाकी २२ वर्षीया महिलालाई बुधबार बलात्कार गरेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय हिमाल रोका मगरलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।