काठमाडाैं– कञ्चनपुरकी निर्मला पन्तकाे बलात्कारपछि हत्या भएकाे सय दिन पुगेकाे छ। सय दिनसम्म पनि घटनामा संलग्न पक्राउ पर्न सकेकाे छैन। नागरिक समाजकाे दबाब निरन्तर कायम रहँदै अाएकाे छ। हत्या पत्ता लगाउन र सत्य तथ्यकाे छानबिन गर्न माग गर्दै नागरिक समाजले शुक्रबार बानेश्वरमा प्रदर्शन गरेकाे छ।
_x000D__x000D_
भिडियाे :
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।