निर्मलाकाे हत्यारा पत्ता लगाउन माग गर्दै बानेश्वरमा प्रदर्शन [भिडियाेेे]

Nepal Live

काठमाडाैं– कञ्चनपुरकी  निर्मला पन्तकाे बलात्कारपछि हत्या भएकाे सय दिन पुगेकाे छ। सय दिनसम्म पनि घटनामा संलग्न पक्राउ पर्न सकेकाे छैन। नागरिक समाजकाे दबाब निरन्तर कायम रहँदै अाएकाे छ। हत्या पत्ता लगाउन र सत्य तथ्यकाे छानबिन गर्न माग गर्दै नागरिक समाजले शुक्रबार बानेश्वरमा प्रदर्शन गरेकाे छ। 

भिडियाे :

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार