विराटनगर- प्रहरीले झापाको बाह्रदशी गाउँपालिका–१ बाट ४२ बोरा अवैध सुर्ती बरामद गरेको छ।
_x000D__x000D_
भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको करिब १ लाख १० हजार ८ सय ८० रुपैँया बराबरको ९ सय २४ किलो सुर्ती बरामद भएको हो।
_x000D__x000D_
बरामद गरिएको सुर्ती भन्सार कार्यालय भद्रपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।