भक्तपुर– भक्तपुर वंशगोपालस्थित बाराही मन्दिर झ्यालको तोरण गएराति चोरी भएको छ।
_x000D__x000D_
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार, विगतमा चोरी भएर पुनः प्रतिस्थापन गरिएको तोरण चोरी भएको छ। चोरको खोजी भइरहेको र घटनाका बारेमा अनुसन्धान सुरु गरिएको भक्तपुर प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।