काठमाडौं– भारतीय चर्चित प्रेमजोडी दीपिका पादुकोण र रणवीरसिंह होडाले विवाहको मिति सार्वजनिक गरेका छन्।
_x000D__x000D_
दिपिकाले सोसल साइट इस्टाग्राममा आफ्नो विवाहको कार्ड राखेकी थिइन्। हिन्दी र अंग्रेजीमा उनले आफ्नो विवाहको निम्तो कार्ड राखेकी हुन्।
_x000D__x000D_
_x000D__x000D_
यस कार्डका अनुसार उनीहरु नोभेम्बर १४ र १५मा विवाह गर्ने उल्लेख छ। निम्ताे कार्डपछि दुवैका फ्यानहरूले उनीहरूलाई शुभकामना दिएका छन्।
_x000D__x000D_
फ्यानहरुले आफ्नै शैलीमा उनीहरुलाई बधाई दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।