काबुल– अफगानिस्तानमा आइतबार भएको संसदको तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा १ सय ३० भन्दा बढी व्यक्ति हताहत भएका छन्।
_x000D__x000D_
शनिबार भएको निर्वाचनका क्रममा हत्या र हिंसा प्रायः राजधानी काबुलमा भएको बताइएको छ। काबुलको धेरै स्थानमा भएको विस्फोटमा परी ४ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ७८ जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहिबुल्लाह जारले बताए।
_x000D__x000D_
तालिवान आतङ्ककारी समूहले अफगान मतदातालाई मतदान केन्द्र नजान चेतावनी दिँदै आएका थिए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।