कैलाली–कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा २ जना वेपत्ता भएका छन्।
_x000D__x000D_
कैलाली चिसापानीकाे कर्णाली नदीमा साँझ भएकाे दुर्घटनामा डुंगामा रहेका ५ जना मध्ये २ जना वेपत्ता भएका प्रहरीले जनाएकाे छ।
_x000D__x000D_
घटनाकाे विस्तृत जानकारी अाउन बाँकी रहेकाे छ।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।