कर्णालीमा डुंगा दुर्घटना हुँदा २ वेपत्ता

Nepal Live

कैलाली–कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा २ जना वेपत्ता भएका छन्।

कैलाली चिसापानीकाे कर्णाली नदीमा साँझ भएकाे दुर्घटनामा डु‌ंगामा रहेका ५ जना मध्ये २ जना वेपत्ता भएका प्रहरीले जनाएकाे छ। 

घटनाकाे विस्तृत जानकारी अाउन बाँकी रहेकाे छ। 

 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार