काठमाडाैं– हिन्दु नेपालीकाे महान चाड दसैं मनाउन राजधानीबाट फर्कने क्रम जारी छ।
_x000D__x000D_
_x000D__x000D_
दसैं सामग्रीसहित मनमा हर्ष बाेकेर उनीहरू फर्कँदै छन्।
_x000D__x000D_
सहरमा व्यापार, व्यवसाय गर्ने तथा विभिन्न पेसामा अावद्ध भएकाहरू दसैंका लागि घर फर्कने गर्छन्।
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।