काठमाडाैं– गए राति मृत्यु भएका कांग्रेस नेता चक्रप्रसाद बाँस्ताेला दुवै छाेरी अाज दिउँसाे काठमाडाैं अाइपुग्दैछन्।
_x000D__x000D_
छाेरीहरू अाइपुगेपश्चात पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालयमा राखिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।