बाँस्ताेलाकाे दुवै छाेरी दिउँसाे काठमाडाैं अाइपुग्दै

Nepal Live

काठमाडाैं– गए राति मृत्यु भएका कांग्रेस नेता चक्रप्रसाद बाँस्ताेला दुवै छाेरी अाज दिउँसाे काठमाडाैं अाइपुग्दैछन्।

छाेरीहरू अाइपुगेपश्चात पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालयमा राखिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार