ad

डोटीमा असिनाले धानबाली नष्ट भएपछि किसान चिन्तित

नेपाल लाइभ

Nepal Live

डोटी–जोरायल गाउँपालिका–१ घोरडीमा बिहीबार असिनापानीका कारण धानबाली र तरकारी खेती नष्ट भएको छ। 

असिनापानीले काट्ने अवस्थामा रहेको धानबाली र तरकारी खेती नष्ट गरेको स्थानीयवासी मानबहादुर मल्लले जानकारी दिनुभयो।

उनले, ' भनेअसिनाले पाक्नै लागेको धानबाली र तरकारी पूर्ण रूपमा नष्ट गरेको छ।' 

दसैंको मुखमा धानबाली नष्ट भएपछि किसान चिन्तित भएका छन्। रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने