नेकपा सचिवालयकाे बैठक शनिबारका लागि सारियाे

नेपाल लाइभ | २०७५ असोज २४ बुधबार | Wednesday, October 10, 2018 ०४:३७:१६ मा प्रकाशित

काठमाडौं–  अाज  बिहान बालुवाटारमा बस्ने भनिएकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ।

_x000D_ _x000D_

 बैठक आगामी शनिबार २७ गते बिहानका लागि सारिएकाे प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए।

_x000D_ _x000D_

शीर्ष नेता बैठकमा उपश्थित हुन नसक्ने भएपछि शनिबारलाई बाेलाइएकाे अर्यालले बताए।

_x000D_ _x000D_

 सचिवालय बैठक तल्लो तहमा पार्टी एकता र समसामयिक विषयवस्तुबारे छलफल गर्नका लागि बोलाइएको थियो। 
_x000D_