काठमाडौं– अाज बिहान बालुवाटारमा बस्ने भनिएकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ।
_x000D__x000D_
बैठक आगामी शनिबार २७ गते बिहानका लागि सारिएकाे प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए।
_x000D__x000D_
शीर्ष नेता बैठकमा उपश्थित हुन नसक्ने भएपछि शनिबारलाई बाेलाइएकाे अर्यालले बताए।
_x000D__x000D_
सचिवालय बैठक तल्लो तहमा पार्टी एकता र समसामयिक विषयवस्तुबारे छलफल गर्नका लागि बोलाइएको थियो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।