काडमाडाैं- गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्या सम्बन्धमा छानबिन गर्न गठित कार्यदलको प्रतिवेदन सरकारले सार्वजनिक गरेको छ। गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठन भएको समितिले बुझाएक प्रतिवेदन अाइतबार सार्वजनिक गरिएको हो।
_x000D__x000D_
हत्या भएको ७४ दिन बित्दा पनि सरकारले दाेषीलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन।
_x000D__x000D_
यस्ता छन् निष्कर्षः
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।