काठमाडौं– बंगबन्धु गोल्डकपको डिफेन्डिङ च्याम्पियन नेपालले पहिलो खेलमा अहिले ताजकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ। बंगलादेशको सिल्हेट सहरको सिल्हेट ड्रिस्टिक रंशगालामा समूह ‘ए’ को खेल नेपाल र ताजकिस्तान प्रतिस्पर्धा गरिरहेका हुन्।
_x000D__x000D_
फिफा वरीयतामा नेपालभन्दा ताजकिस्तान ४० स्थान माथि छ। ताजकिस्तान १ सय २० औं स्थानमा छ भने नेपाल १ सय ६० औं स्थानमा छ।
_x000D__x000D_
ताजिकस्तानविरुद्ध खेलपछि नेपालले शनिबार प्यालेस्टाइनविरुद्ध दोस्रो खेल खेल्दैछ। फिफा वरीयतामा सयौं स्थानमा रहेको प्यालेस्टाइनलाई प्रतियोगिताकै बलियो टिम मानिएको छ।
_x000D__x000D_
नेपाललको समूहमा ताजकिस्तान र प्यालेस्टाइन छन्। समूह ‘बी’ मा आयोजक बंगलादेशसँगै लाओस र फिलिपिन्स छन्।
_x000D__x000D_
दुवै समूहका विजेतासहित उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्।
_x000D__x000D_
लाइभ भिडियो :
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।