काठमाडौं– बेरोजगार युवालाई लक्षित गरेर सरकारले ल्याएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ लागू गर्न नेपाल राष्ट्र बैंकले पत्राचार गरेको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी बैंकले बिहीबार यस्तो निर्देशन दिएको हो।
_x000D__x000D_
गत २१ भदौमा सरकारले कार्यविधि स्वीकृत गरेको थियो। यस्तो ऋण क, ख र ग वर्गका बैंकले प्रवाह गर्नेछन्।
_x000D__x000D_
युवा लक्षित उद्यमका लागि ३ लाखदेखि ५ करोड रुपैयाँसम्म सस्तो ब्याजमा सहुलियत ऋण प्रवाह गर्ने कार्यविधिमा उल्लेख छ।
_x000D__x000D_
यस्ताे छ कार्यविधि:
_x000D__x000D_
_x000D__x000D_
यो पनि पढ्नुहोस्: युवा लक्षित उद्यमका लागि ३ लाखदेखि ५ करोडसम्म सहुलियत ऋण पाइने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।