२१ गतेबाट दशैंका लागि नयाँ नोट, प्रतिव्यक्ति २७ हजार साट्न पाइने

नेपाल लाइभ | २०७५ असोज ७ आइतबार | Sunday, September 23, 2018 १२:१६:३४ मा प्रकाशित

काठमाडौं । २१ गतेबाट सरकारले दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ। नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार प्रतिव्यक्ति २७ हजार रुपैयाँका दरले सर्वसाधारणले नयाँ नोट पाउनेछन्। 

_x000D_ _x000D_

सर्वसाधारणले राष्ट्र बैंकका कार्यालयबाट नयाँ नोट साटिने प्रवक्ता पौडेलले बताए। यसपटक एक सय रुपैयाँभन्दा तल करिब १३ अर्ब रुपैयाँको नोट साटिने उनले बताए । 
_x000D_