काठमाडौं । २१ गतेबाट सरकारले दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ। नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार प्रतिव्यक्ति २७ हजार रुपैयाँका दरले सर्वसाधारणले नयाँ नोट पाउनेछन्।
_x000D__x000D_
सर्वसाधारणले राष्ट्र बैंकका कार्यालयबाट नयाँ नोट साटिने प्रवक्ता पौडेलले बताए। यसपटक एक सय रुपैयाँभन्दा तल करिब १३ अर्ब रुपैयाँको नोट साटिने उनले बताए ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।