काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता उमा भुजेल र टेकबहादुर केसीलाई रिहा गर्न आदेश दिएको छ।
_x000D__x000D_
गत बैसाख १ गते काभ्रेको नमोबुद्ध नगरपालिका ६ स्थित एक पसलमा आगजनी गरेको आरोपमा पहिलो पटक भदौ १२ गते उमा भुजेल र टेकबहादुर केसी पक्राउ परेका थिए। सर्वोच्च अदालतको आदेशअनुसार भदौ २२ गते रिहा भएलगत्तै पुन: पक्राउ परेकी उनलाई नुवाकोट लगिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।