काठमाडौं– किरण नेपालीको नयाँ फिल्म ‘डोली’ को पहिलो गीत ‘झ्यानाकुटी झ्याई’ सार्वजनिक भएको छ।
_x000D__x000D_
गीतमा किशोर खतिवडा,पृथ्वीराज प्रसाईं,प्रिया रिजाल,सानिया खान तथा संगीता नापित लगायतका कलाकारले अभिनय गरेका छन्।
_x000D__x000D_
लोक भाकामा रहेकाे गीतमा हरि उप्रेतीको शब्द तथा संगीत रहेको छ।गीतमा गायक सि.डि विजय अधिकारी र मेलिना राईको स्वर रहेको छ भने श्रीकृष्ण परियारको नृत्य रहेको छ।
_x000D__x000D_
अर्जुन गुरुड नवीन रेग्मी, हिमवाला गौतम, दामोदर खतिवडा,प्रशान्त भण्डारी सतिश खत्रीलगायतको अभिनय रहेको फिल्ममा राज बहादुर सानेको लेखन तथा निर्देशन रहेको छ।
_x000D__x000D_
गितको भिडियो
_x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।