एजेन्सी– युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्नसलले फराकिलो अन्तरको जित हात पारेको छ। समूह 'ई' को खेलमा युक्रेनको क्लब भोर्सला पोल्टाभालाई ४–२ गोलले पराजित गरेको हो
_x000D__x000D_
आर्सनलका लागि पियरी इमेरिक आउबामेयाङगले ३२ र ५६ मिनेटमा गोल गरे ड्यानी वेलब्याकले ४८ मिनेट र मेसुज ओजिलले ७४ मिनेटमा गोल थपे।
_x000D__x000D_
समूह 'जे' खेलमा सेभिल्लाले स्ट्यान्डर्ड लिगलाई ५–१ गोलले हरायो। समूह 'एल' को खेलमा इंग्लिस क्लब चेल्सीले ग्रिसको सालोनिकालाई १–० ले हरायो। चेल्सीका लागि विलियनले सातौं मिनेटमा गोल गरे।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।