काठमाडौं– मंगोलियन हर्टका लोकप्रिय तथा गायक राजु लामाको नयाँ गीत सार्वजनिक भएको छ। उनलाई रमिला ज्ञाङ्मी मगरले साथ दिएकी छन्। डिपी खनालको शब्द रहेको गीतमा धनु ज्ञाङ्मी मगरको संगीत छ।
_x000D__x000D_
'सरसर मोटर इन्जिन' बोलको गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा सुव्रतराज आचार्याको निर्देशन र जय शर्माको सहनिर्देशन रहेको छ। जसमा एलिशा राई, गम्भीर बिष्ट र प्रकाश बस्नेतले अभिनय गरेका छन्।
_x000D__x000D_
भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् भने नवीन निरौलाको सम्पादन रहेको छ।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।