यातायात व्यवसायीको चेतावनी : पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता नभए टिकट बुकिङ खोल्दैनाैं

Nepal Live

काठमाडाैं- सरकारले असोज ३ गतेदेखि वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य फिर्ता नगरे दशैंका लागि अग्रिक टिकट बुकिङ नगर्ने चेतावनी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दिएको छ।

भदौ ३१ गते सरकार र व्यवसायीबीच असोज ५ पाँच गतेदेखि दशैंका लागि अग्रिम टिकट खुलाउने सहमति भएको थियो।

सरकारले प्रतिलिटर पेट्रोलमा २ र डिजेल र मट्टीतेलमा ३/३ रुपैयाँ मूल्यवृद्धि गरेको थियो। सरकारको मुल्य वृद्धि निर्णय २४ घन्टा भित्र फिर्ता नभए अग्रिम टिकट बुकिङ नगर्ने भन्दै महासंघले विज्ञप्ती जारी गरेको छ।

विज्ञप्ति पढ्नुहोस् 

प्राप्त प्रतिकृयाहरू

दिपक
सहि हो सरकार ले तेल मा मुल्य बढाय को फिर्ता गर्नु पर्छ सधै बाहाना गर्ने जनता लाई दुख दिने काम बाहेक केही गरेन कमनिस्ट बहुमतिय सरकार ले बडा दशै र तिहार मा झन सुबिधा दिनु को साटो डिजेल प्रेट्रोल को मुल्य बधाय को बधाइ गर्ने के नेपाली जनता हरु ले यहि सेवा सुबिधा दिन्छ भनेर बहुमत दियर सरकार मा पठायको हुन त भासन मा त सबै गरिन्छ गर्दै छौ भन्दै छन आज सरकार बनेको 7 महिना भयो खै के नै भको छ र आज सम्म जे भयो त्यो कर बढायो डिजेल प्रेट्रोल को मुल्य बढ्यो अनि महङगाई बढायो अनि देश मा असान्ती भयो बलात्कार गर्ने को सङ्ख्या वृद्धि भयो भयो त नेता हरु को आफ्नो घर को सरसामान को ब्याब्स्था भयो नयाँ गाडी चढन पाय यो भन्दा अरु के भयो र

Ramekabalmandal
Thank6

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार