काठमाडौं - जनपद प्रहरी समूहतर्फका तीन जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न आज बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको छ। बैठकले पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई बढुवा गर्न सिफारिस गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।