तीन डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस

Nepal Live

 

काठमाडौं - जनपद प्रहरी समूहतर्फका तीन जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न आज बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको छ। बैठकले पुष्कर कार्की, ठूले राई र  धिरु बस्नेतलाई बढुवा गर्न सिफारिस गरेको हो। 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार