काठमाडौं– सरकारले सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन भएको छ। अर्थशास्त्री डा डिल्लीराज खनालको अध्यक्षतामा ५ सदस्यीय आयोग गठन गरेको हो।
आयोगका संयोजकको सुविधा राज्यमन्त्रीको सहर हुने सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए।
सार्वजनिक खर्चमा मितव्ययिता ल्याउन सरकारले आयोग गठन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।