एजेन्सी – सन् २०१५ मा शाहरुख खानसँग पर्दामा देखिएकी काजोल ३ बर्ष पछि पुनः पर्दामा फर्किएकी छिन्। काजोल अब फिल्म ‘हेलीकप्टर ईला’मा देखिएकी हुन्। उनी अभिनित फिल्म हेलिकाेप्टर इलाको आइतबार ट्रेलर सार्वजनिक भएको छ। उक्त ट्रेलरमा अभिनेत्री काजोल विभिन्न क्यारेक्टरमा देखिएकी छिन्।
सार्वजनिक ट्रेलरमा स्टेज प्रस्तुतीमा देखिएकी काजोल (इला) पछि पुनः कलेज विद्यार्थीका रुपमा प्रस्तुत छिन्। अभिनेता अजय देवगनको निमार्ण रहेको ‘हेलिकप्टर इला’ प्रदिप सरकारको निर्दशन रहेको छ।
फिल्म आउदो सेप्टेम्वर ७ मा प्रदर्शनमा आउने छ।
ट्रेलर भिडियाे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।