काठमाडौैं– असार महिनामा काठमाडौमा उत्कृष्ट काम गर्ने १२ प्रहरी पुरस्कृत भएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले स्थापना गरेका ‘काठमाडौं पुलिस अवार्ड’ २ डिएसपीसहित १२ प्रहरीलाई दिइएको हो।
बुधबार परिसरमा आयोजित कार्यक्रममा उत्कृष्ट प्रहरीहरुलाई पुरस्कार दिइएको हो।
सबै पुरस्कार २/२ जना प्रहरीलाई संयुक्त रुपमा दिइएको छ।
हेर्नुहोस क–कसले पाए पुरस्कार-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।