काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४०औं स्मृति दिवसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौंमा कार्यक्रम आयोजना गरेको छ। राष्ट्रियसभा गृहमा भइरहेको स्मृति सभालाई पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्ने कार्यक्रम छ। उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारणः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।