काठमाडौं– डा.गोविन्द केसीको पक्षमा बानेश्वरमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले गरेको कार्यक्रममा झडप भएको छ। झडपमा तरुण दलका अध्यक्ष जितजंग बस्नेतसहित केही घाइते भएका छन्।
झडपमा केही प्रहरी समेत घाइते भएका छन्। तरुण दलका कार्यकर्ताहरुले इन्द्रेणी कम्प्लेक्समा रहेका सरकारी गाडीको सिसा समेत फुटाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।