काठमाडौं– न्याय परिषद्ले ७२ जना जिल्ला न्यायधीशको सरुवा गरेको छ। त्यस्तै खुला प्रतिस्पर्धाबाट नाम निकालेका तथा नियुक्ति गरिएका ३८ जना नयाँ न्यायधीशको पदस्थापन समेत गरेको छ।
शुक्रबार बसेको परिषद्को बैठकले सरुवा र पदस्थापन गरेको हो। नियमित प्रक्रियाअनुसार नै सरुवा भएको परिषद्ले जनाएको छ।
यस्तो छ सरुवा सूची-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।