बझाङ- भीरबाट लडेर एक सैनिकको मृत्यु भएको छ।
मस्टा गाउँपालिका–६ घर भई हाल संग्राम सार्दुल गुल्ममा कार्यरत ३२ वर्षीय रामबहादुर बोहराको आइतबार मृत्यु भएको हो।
लडेर घाइते भएका बोहरालाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब निरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।